बागमती प्रदेशका मुख्यमन्त्री लामाले लिए शपथ
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई शपथग्रहण गराएका हुन् । काङ्ग्रेस संसदीय दलका नेता...