बागमती प्रदेशको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेश गरेका छन् । एमालेको समर्थनमा उनले ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा...