बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा पर्ने रुडी खोलाले बगाउँदा सोमबार एक महिला बेपत्ता भएकी छिन्। स्वामीकार्तिक खावर–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...