बाजुरामा बाढी पहिरोको वितण्डा, बूढीगंगा बस्तीमा पस्दा एक जना बेपत्ता
धनगढी । आइतबार परेको अबिरल वषाका कारण बुढिगंगामा आएको बाढी बस्तीमा पसेर वितण्डा मच्चाएको छ । बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्याउनुका साथै एक जनालाई...