बाढी पहिरोबाट थप ३३ विद्यालयमा क्षति, ३ जना विद्यार्थीको मृत्यु
काठमाडौँ । बाढी पहिरोका कारण थप ६ जिल्लाका ३३ वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तेह्रथुम, ललितपुर, सिन्धुली, काभ्रेपलान्चोक, गुल्मी...