‘सरकारी निकायहरू उद्धार र राहतका लागि पूर्ण तयारी अवस्थामा छन्’ : प्रधानमन्त्री कार्की
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताएकी छिन् । बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका...