१३ कार्तिक २०८३, शुक्रबार
बाढी पहिरो खोजी तथा उद्धारमा ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीद्वारा जानकारी
काठमाडौँ । भोटेकोसी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढी पहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर...