वाणिज्य विभागद्वारा गैर कानुनी रूपमा ‘फुटवेयर’को व्यापार नगर्न आह्वान
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैर कानुनी ढङ्गले फुटवेयर (जुत्ता, चप्पल)को व्यापार/व्यवसाय नगर्न सरोकार भएका सबैलाई अनुरोध गरेको छ । विभागले शुक्रबार सार्वजनिक सूचना जारी गरेर गैर...