वृद्ध दम्पती हत्या प्रकरण : दुई बालक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो। जिल्लाको...