ग्यास बुलेटले मोटरसाइकललाई ठक्करबाट दिँदा ९ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते
बनेपा, (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा र आमा घाइते भएका छन्। आज बिहान...