नारायणीमा बेपत्ता बालकको खोजीका लागि १६ जनाको टोली
चितवन । नारायणी नदीमा बिहीबार दिउँसो डुबेर बेपत्ता बालकको खोजीका लागि १६ जनाको टोली खटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका अन्दाजी १२/१३...