महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई प्रदान गर्ने सेवा अझै बढी विश्वासिलो हुनुपर्छ : महानिरीक्षक खनाल
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान...