इँट्टा उद्योगमै बालबालिकालाई शिक्षा
मोरङ । इँट्टा उद्योगमा कार्यरत मजदुरका १४१ बालबालिकाले बालविकास केन्द्रबाट औपचारिक शिक्षा लिएका छन् । बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत मजदुरका बालबालिकाले...