नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग
काठमाडौँ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्र मन्त्री बालानन्द शर्मालाई आज भेटेर...