काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ।
बैठक नियमित सोमबारझैँ आज बसेको भए पनि राजधानीमा भएको जेन जेड आन्दोलनपछि यसको निर्णयलाई विशेष चासोका साथ हेरिएको छ।