नयाँ अनुहार, पुराना संरचना र भूराजनीति बीच सरकारलाई शासन सञ्चालनको चुनौती
नेपालको समकालीन राजनीतिक इतिहासमा पछिल्ला वर्षहरू एउटा महत्वपूर्ण मोडतर्फ उन्मुख देखिन्छन्। दशकौँदेखि सत्ता र राजनीति नियन्त्रण गर्दै आएका परम्परागत दलहरूप्रति जनतामा बढ्दो निराशा, भ्रष्टाचार, राजनीतिक संरक्षणवाद, विकासका अपूरा प्रतिबद्धता र...