निहारिका राजपूत र बिनु यादव हाजिरी जमानीमा रिहा
काठमाडौँ । सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका निहारिका राजपूत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको...