७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारतर्फ प्रदर्शन गर्न जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न जान खोजेका बिनु यादव र निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो कालो पोसाक लगाएर प्रदर्शनका लागि बालुवाटारतर्फ अघि बढ्ने क्रममा उनीहरूलाई राष्ट्र बैंक चोकबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उक्त क्षेत्र प्रदर्शन तथा विरोध कार्यक्रमका लागि निषेधित स्थानमा पर्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका यादव र राजपूतलाई हाल प्रहरी वृत्त मालिगाउँको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

0 Comments