गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम
सिन्धुली । शनिवारको अँध्यारो हटेर शुक्रवारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो । पिकअप मात्रै खसेन, सँगै बजारिए...