बिपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन
काभ्रेपलान्चोक । पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा छ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन भइरहेको छ । अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको...