मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी
मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका-६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको...