सरकारी अस्पतालको स्तरोन्नतिसँगै बिरामीको बढ्दो चाप
गलकोट । कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रूपमा मात्रै चिनिएको थियो । साबिक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा...