कालिकोटको तिलागुफामा अज्ञात रोग, एउटै गाउँका ३ सय जना बिरामी
काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिका-१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रवार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली...