लोककल्याणकारी विज्ञापनको बिल बुझाउने म्याद थप
काठमाडौँ । विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकाले बिल-बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ। बोर्डले २०८३ साउन र भदौ महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरी संशोधित कार्यविधिले तोकेको...