९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राइड एक क्लिकमा, भाडा एक क्लिकमा : बिलचाहिँ कहाँ ?

अ+ अ-

राइड मोबाइलबाट बुक हुन्छ। भाडा एपमै देखिन्छ। चालक आउँछन्, यात्रा पूरा हुन्छ र यात्रुले नगद वा डिजिटल माध्यमबाट रकम तिर्छन्। तर त्यसपछि एउटा सामान्य प्रश्न उठ्छ-मैले पैसा तिरेँ, मेरो बिल कहाँ छ ?

करदाता प्रोत्साहन उपहार कार्यक्रमपछि साना-ठूला कारोबारको बिलप्रति उपभोक्ताको चासो बढेको छ। यही सन्दर्भमा प्रशासन डटकमले पठाओ, इनड्राइभ, यांगो जस्ता डिजिटल राइड सेवामा हुने कारोबारलाई उपभोक्ताको दृष्टिकोणबाट हेर्ने प्रयास गरेको छ।
राइड पूरा भएपछि एपमा यात्राको हिस्ट्री, दूरी, भाडालगायत विवरण देखिन सक्छन्। डिजिटल माध्यमबाट रकम तिर्दा भुक्तानीको रेकर्ड पनि रहन्छ। तर ट्रिप हिस्ट्री वा डिजिटल भुक्तानीको प्रमाण नै औपचारिक बिल/रिसिप्ट हो ? वा त्यसका लागि छुट्टै व्यवस्था आवश्यक पर्छ ?
यस भिडियो रिपोर्टमा चालक तीर्थ मगर, नियमित राइड प्रयोगकर्ता सजन राज पाण्डे र अमित शाहसँग यही विषयमा कुरा गरिएको छ।
हामीले उठाएका मुख्य प्रश्न हुन् :

  • यात्रुले बिल मागे कसले दिने ?
  • बिलको जिम्मेवारी चालकको हो कि डिजिटल प्लेटफर्मको ?
  • एपको Trip History र औपचारिक Bill/Receipt एउटै हुन् ?
  • नगद वा QR बाट तिरेको रकमको आधिकारिक कारोबार प्रमाण के हो ?
  • यात्रा सकिनेबित्तिकै एपबाट बिल वा रिसिप्ट उपलब्ध हुनुपर्ने हो ?
  • डिजिटल राइड कारोबारलाई थप पारदर्शी र अभिलेखबद्ध कसरी बनाउने ?
    यो रिपोर्ट कुनै एक चालक वा कम्पनीमाथि आरोप लगाउने उद्देश्यले तयार गरिएको होइन। डिजिटल राइड सेवा प्रयोग गर्ने उपभोक्ताले तिरेको रकमको औपचारिक कारोबार प्रमाण कसरी पाउँछ ? भन्ने व्यावहारिक प्रश्नको खोजी हो।
0 Comments