कर्णाली नदीमा जेसिबी खस्दा २ जनाको मृत्यु, तीन जना बेपत्ता
काठमाडौँ । कर्णाली करिडोरको कालिकोट खण्डबाट कर्णाली नदिमा जेसिबी खस्दा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे १ बजे कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला नजिकबाट जेसिबी नदीमा खसेको...