बेलिब्रिज बगाएपछि वैकल्पिक मार्गको खोजी
ताप्लेजुङ । पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ । वैकल्पिक मार्गको रूपमा फुङलिङ-बहानन्दे-दोभान-हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट...