चीनले नेपाललाई दियो दुईवटा बेलिब्रिज निर्माणका सामग्री
काठमाडौँ । चीनको सिजाङ स्वायत्त क्षेत्रले नेपालका बाढी पहिरो प्रभावित क्षेत्रमा प्रयोग गर्ने गरी दुईवटा बेलिब्रिज निर्माण गर्न पुग्ने सामग्री उपलब्ध गराएको छ। सिजाङबाट पठाइएका बेलिब्रिजका उपकरण तथा आपत्कालीन राहत...