१३ वर्षपछि पक्राउ परिन् बैंकिङ कसुर मुद्दामा फरार सविता कार्की
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई १३ वर्षदेखि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ बस्ने चारित्रिक...