उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै
काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ८ बजेका लागि बोलाइएको छ। बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ ।...