पौडेल पक्षका सदस्य केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्य उपस्थित नहुने भएका छन्। आइतबार दिउँसो १ बजेका लागि डाकेको बैठकमा नेता पौडे पक्षका सदस्यहरु उपस्थित...