ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाएको छ । बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याजदर घटाएको हो । राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको...