ब्याजदर नियन्त्रणमा राष्ट्र बैङ्कद्वारा थप निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई ब्याजदर नियन्त्रणका लागि नयाँ निर्देशन जारी गरेको छ । जसअनुसार अब सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा...