भदौमा वाणिज्य बैंकको मुद्दती ब्याजदर थप घट्यो, औसत ४.१३६ प्रतिशतमा
काठमाडौँ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा पाइने अधिकतम ब्याजदरको औसत पुनः घटेको छ। २० वटा वाणिज्य बैंकको प्रकाशित दरलाई आधार मान्दा साउनको...