ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौँ । प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रपुर-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई...