सुनसरीबाट ३०४ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट ठूलो परिमाणको लागू औषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला पतरा पञ्चायत वडा नं.-०६...