२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राउन सुगरसहित दुईजना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

 चन्द्रपुर-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका राईले चलाई आएको बा.१७ प.७४३८ नम्बरको मोटरसाइकल, ६.३८०  ग्राम ब्राउन सुगर र उनीहरूले प्रयोग गर्दै आएको २ थान मोबाइल पनि नियन्त्रणमा लिइएको हो । 

प्रहरीको नियमित चेकजाँच चलिरहेकै समयमा मोटरसाइकल चलाउँदै आएका सिन्धुली जिल्लाका हरिहरपुरगढी गाउँपालिका–४ निवासी ३० वर्षीय अरुण जंग राई र मोटरसाइकलमा पछाडि बसेका चन्द्रपुर नगरपालिका-४ निवासी ३६ वर्षीय सन्देश कुशवारलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments