सुनसरी घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ, सतर्क रहन निर्देशन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको पछिल्लो घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर...