२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशका विषयवस्तुबारे काँग्रेस सांसदलाई ब्रिफिङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले अध्यादेश ल्याउनुपर्नको औचित्यताबारे सांसदहरूलाई जानकारी गराएको छ ।

संसदीय दलको बैठक बोलाएर आइतबार अध्यादेशका विषयवस्तुका बारेमा जानकारी गराइएको हो । आज बसेको बैठकमा कानुन सुधार कार्यदलमा काँग्रेसबाट सहभागी नेताहरूले सांसदहरूलाई अध्यादेशमा समावेश विषयवस्तुबारे जानकारी गराएका हुन् ।

कानुन सुधार कार्यदलमा रहेका कानुनविद् सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका लागि अध्यादेशमा समावेश गरिएका विषयबारे जानकारी गराए ।

बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘अध्यादेश किन ल्याउनुपर्‍यो रु यसभित्र के के छन् ? ती कन्टेन्टमा केही समस्या छन् भने पनि आज खुलेर छलफल भएको छ ।’

बैठकमा महामन्त्री गगन थापाले दुई दलीय संयन्त्रले गरिरहेका कार्यबारे जानकारी गराएका थिए भने गृहमन्त्री रमेश लेखकले अध्यादेश ल्याउनपर्नुका कारणबारे सांसदहरूलाई जानकारी गराएका थिए ।

संसदीय दलको बैठक भोलि पनि बस्ने गरी आजको लागि स्थगित गरिएको छ ।

भोलि सांसदहरूले आफ्ना धारणा राख्ने र त्यसपछि मन्त्रीहरूले जवाफ दिने प्रमुख सचेतक घिमिरेले जानकारी गराए ।