साउनको दोस्रो सोमवार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौँ । सौरमासअनुसार साउनको दोस्रो सोमवार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका...