नयाँ बर्षमा पशुपतिनाथमा पाँच लाख दर्शनार्थी, १९७ जनाले गरे विशेष पूजा
काठमाडौँ । आज बैशाख महिनाको १ गते (नयाँ बर्ष) का दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको थियो । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर...