नवरात्रको दोस्रो दिन: शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को
काठमाडौँ । दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ । सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज...