भत्ता बुझेर फर्किँदै गरेका वृद्धको भीरबाट लडेर मृत्यु
गोरखा । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका-४ काशीखोलाका ७५ वर्षीय चूडामणि काप्रीको भिरबाट लडेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय...