काठमाडौँ महानगरले शिक्षकलाई मासिक तलब दिने, प्रधानाध्यापकको भत्तामा वृद्धि
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ । आर्थिक वर्ष २०८०-८१ को बजेट...