भन्सार छली ल्याइएको चार लाख ४९ हजारको चकलेट बरामद
काठमाडौँ । प्रहरीले वीरगञ्ज बाट भन्सार छली ल्याइएको चार लाख ४९ हजार बराबरको चक्लेट बरामद गरेको छ । बुधबार प्रहरीले वीरञ्ज महानगरपालिका-७ कुम्हालटोल स्थितमा घरकोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरिएको...