गृहमन्त्रीलाई बागी नेता पौडेलको जवाफ : कार्यकर्ताको भविष्यको कुरा छ, उम्मेदवारी फिर्ता हुन्न
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै...