भरतपुर महानगरपालिकाले किसानलाई ४ करोड अनुदान दिने
चितवन । चितवनको भरतपुर महानगरपालिकाले कृषि प्रवर्द्धन तथा यान्त्रीकरणका लागि किसानलाई ४ करोड रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कृषिलाई प्रमुख प्राथमिकता दिएर गत...