भरतपुर महानगरको चार वर्ष: विकास निर्माणमा महत्त्वपूर्ण उपलब्धि
चितवन । जनप्रतिनिधि आएसँगै भरतपुर महानगरपालिकाले विगत चार वर्ष ६ महिनामा विकासका पूर्वाधारसँगै अन्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, महिला, बालबालिका, कानुन निर्माणलगायतका...