१८ फाल्गुन २०८०, शुक्रबार
रेनु दाहालले भनिन्-‘भरतपुरको विकासमा प्रधानमन्त्रीको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ’
काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताएकी छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन...