गौतम बुद्ध क्रिकेट रंगशालाका लागि भरतपुर महानगर र ठेकेदारबीच सम्झौता
काठमाडौँ । चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्न महानगरले ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । आइतबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन...